09/15/2025, 11:21:30
सोमबार, भदौ ३०, २०८२

सेतो प्रेस संवाददाता

बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण

खोटाङ, २६ जेठ : यहाँको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी

Trending now

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

तानसेन (पाल्पा), २६ जेठ : यहाँको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य

Trending now

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २६ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

Trending now

मुग्लिन पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सकियो

दमौली (तनहुँ), २६ जेठ : मुग्लिन पोखरा सडक विस्तार अन्तरगत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा

Trending now

वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलन : पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज (पर्सा), २६ जेठ : वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ६४ अर्ब ५० करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले

Trending now

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न

काठमाडौँ, २६ जेठ : काठमाडौँस्थित भारतीय राजदूतावासले यही जेठ १७ गतेदेखि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु गरेको भारतीय राजदूत क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आज सम्पन्न भएको छ । प्रतियोगितामा भारतीय दूतावास,

Trending now

भारत सरकारको सहयोगमा छात्रावास भवन निर्माण हुने

काठमाडौँ, २६ जेठ : भारत सरकारको सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेना गृह निर्माण हुने भएको छ । सो छात्रावास भवन तथा चमेना गृहको

Trending now

उपल्लो मुस्ताङमा छात्रावास भवन शिलान्यास

मुस्ताङ, २६  जेठः भारत सरकारको आर्थिक अनुदान सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालयमा छात्रावास तथा चमेनागृह भवन निर्माण गरिने भएको छ । त्यसै प्रयोजनार्थ लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिन्हर्वु

Trending now

विपदबारे पूर्वसूचनासम्बन्धी सूचना दिन निःशुल्क मोबाइल रिङ ब्याकटोन बजाउन सकिने

काठमाडौँ, २६ जेठः नेपाल दूरसञ्चार प्राधिकरणले विपद्, महामारी वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित पूर्वसूचनासम्बन्धी सूचना टेलिकम सेवा प्रदायक कम्पनीलाई निःशुल्क मोबाइल रिङ ब्याकटोन (सिआरबी टी) बजाउन अनुमति दिने भएको छ । राष्ट्रिय

Trending now

पार्टीलाई बलियो बनाउन कांग्रेस सभापति देउवाको आग्रह

भक्तपुर, २६ जेठः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई बलियो बनाउन आग्रह गर्नुभएको छ । सूर्यविनायकस्थित नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ को कार्यालयमा कार्यकर्ताहरुसँग अन्तरक्रिया गर्दै सभापति देउवाले कांग्रेस

Trending now