सबैको भावनालाई ध्यानमा राखेर योजना बनाउनुपर्छ : कांग्रेस सभापति देउवा
पाटन (ललितपुर), २६ जेठः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको भावनालाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ । पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा आज यहाँ आयोजित
Trending now