09/13/2025, 14:09:12
शनिबार, भदौ २८, २०८२

सेतो प्रेस संवाददाता

कम प्रिमियममा ठुलो रकमको आजीवन बीमा गर्न सकिने र तिरेको सम्पुर्ण रकम फिर्ता हुने नेपालकै पहिलो र एकमात्र “सूर्यज्योति सही प्लान”

५ असार, काठमाडौं : बीमाको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकअनुसार करिब ४०५ भन्दा बढी नेपाली जनता जीवनबीमाको दायरामा रहेका छन्। नेपाली जीवन बीमामा औषत रुपमा बार्षिक करिब रु ६ लाखदेखि

Trending now

सेयर बजार २४.७६ अंक घटे, नेप्से २६२८ अंकमा, ११ अर्ब २३ करोडको कारोबार

५ असार, काठमाडौं : साताको अन्तिम कारोबार दिन सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २४.७६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २६२८ अंकमा

Trending now

त्रिदेशीय टी-२०आई शृंखला : नेपाल र नेदरल्याण्ड्स खेल्दै

५ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । नेपालले

Trending now

दैलेखमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास !

५ असार, सुर्खेत : दैलेखमा १ अर्ब १२ करोड घनमिटर प्राकृतिक ग्यास रहेको पत्ता लागेको छ । खानी तथा भूगर्भ विभागका अनुसार चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी

Trending now

सङ्कलन गरेको गोहीका अण्डाबाट बच्चा कोरलियो

चितवन ५ असारः चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा राप्ती नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट बच्चा कोरलिएका छन् । सङ्कलन गरिएका २३२ अण्डामध्येबाट २०२ वटा बच्चा कोरलिएका हुन् ।

Trending now

‘कृषकले माग गरेअनुसारको रासायनिक मल उपलब्ध गराउन सकिएको छैन’

काभ्रेपलाञ्चोक, ५ असार ः काभ्रेको कृषि क्षेत्रमा माग भएअनुसार रसायनिक मल पूर्ति हुन नसकेको तथ्याङ्कले देखाएको छ । यसकारण जिल्लाको कृषकले बर्सेनि रासायनिक मलको अभाव झेल्दै आउनुपरेको छ । खाद्यान्न

Trending now

सयौँ युरोपेली इजरायलबाट स्वदेश फिर्ता

एथेन्स, ५ असार : इरानसँगको द्वन्द्व चर्किरहेका बेला युरोपेली मुलुकहरूले बुधबार इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फर्काएका छन् । जर्मनीको विदेश मन्त्रालयका प्रवक्ता क्रिश्चियन वाग्नरका अनुसार जोर्डनमा चार्टर्ड गरिएको व्यावसायिक उडानमार्फत

Trending now

इरानविरूद्धको युद्धमा संलग्न हुने वा नहुनेबारे विचार गरिरहेको ट्रम्पको भनाइ

वासिङ्टन, ५ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि इजरायली आक्रमणमा अमेरिका सहभागी हुने वा नहुनेबारे आफूले विचार गरिरहेको बताउनुभएको छ । ह्वाइट हाउसमा नयाँ झण्डाको पोल राखिएको अवलोकन गर्दै

Trending now

भारतीय विमान दुर्घटनामा ज्यान गुमाएका २०० भन्दा बढीको सनाखत

अहमदाबाद, ५ असार : एयर इन्डियाको विमान दुर्घटनामा परी ज्यान गुमाएका कम्तीमा २०० भन्दा बढी पीडितको डिएनए परीक्षणका माध्यमबाट पहिचान गरिएको भारतीय अधिकारीहरुले बुधबार बताएका छन् । लण्डनका लागि उडेको

Trending now

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

नवलपुर (नवलपरासी), ५ असार : निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा रातिदेखि पूर्णरुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार यस खण्डको विनयी खोलको डाइभर्सन बगाउँदा र

Trending now