12/10/2025, 16:42:10
बुधबार, मङि्सर २४, २०८२

स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता


२० असोज, काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका छन् । सरकारले उपनिर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले १० देखि १६ असोजसम्म दल दर्ताको समय दिएको थियो । त्यस अवधिमा २५ राजनीतिक दल दर्ता भएका आयोगका नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

प्रमुख राजनीतिक दलहरु सबैजसो स्थानीय निर्वाचनमा भाग लिने गरी दर्ता भएका छन् ।

हेर्नुहोस् सूचि