साउन २०, काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीभित्र कुनै गुटबन्दी स्वीकार्य नभएको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत उपाध्यक्षसहितका केन्द्रीय सदस्यहरूलाई शपथ गराउने क्रममा उनले यस्तो बताएका हुन्।
‘हाम्रो पार्टीमा कुनै गुटबन्दी स्वीकार्य छैन। कतिपयले प्रजातन्त्रका लागि झगडा हुनुपर्छ पनि भन्छन्, हाम्रोमा त्यस्तो हुँदैन,’ ओलीले भने।
साथै, उनले गुटबन्दीको विषयलाई गम्भीर भएर मनन गर्न पनि कार्यकर्तालाई निर्देशन दिए।
‘यस्तो कुरा कति सुनिया सुनियो भन्नुहोला, यो सुनेर उडाउने कुरा होइन। मनन गर्ने कुरा हो,’ उनले भने।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













