भूकम्प सुरक्षा दिवस : पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री ओली
काठमाडौँ, २ माघः प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्वतयारी गरिनुपर्नेमा जोड दिनुभएको छ
थप पढ्नुहोस्