11/22/2025, 15:25:34
शनिबार, मङि्सर ०६, २०८२

कोजाग्रत पूर्णिमा

आश्विन शुक्ल पूर्णिमा : महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडौँ, असोज २१ : धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले बडादसैँलाई बिदा गरेका छन् ।

थप पढ्नुहोस्

आश्विन शुक्ल पूर्णिमा : कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ, असोज २० : बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ

थप पढ्नुहोस्