08/28/2025, 12:30:28

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको होः प्रधानमन्त्री ओली

काठमाडौँ, ३ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको बताउनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको

Trending now

शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई शिक्षामन्त्री भट्टरार्ईको निर्देशन

काठमाडौँ, ३ पुसः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टरार्ईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताउनुभएको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा

Trending now

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा सभामुख घिमिरेको जोड

गण्डकी, ३ पुुसःसभामुख देवराज घिमिरेले व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुुभएको छ । यहाँ सम्पन्न १०औँ अन्तरव्यवस्थापिका सम्मेलनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संसद्को काम प्रभावकारी भए

Trending now

महासङ्घको निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको छ : मुख्यमन्त्री शाह

कैलाली, ३ पुसः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार महासङ्घको निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको आज धनगढीमा आयोजित नवनिर्वाचित

Trending now

लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ

नेपालगञ्ज,३ पुसः प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसार विरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधि ८०

Trending now

वैदेशिक रोजगारीबाट प्राप्त सीप मुलुकको विकासमा लगाउनुपर्नेमा श्रममन्त्री भण्डारीको जोड

काठमाडौँ, ३ पुसः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीका क्रममा आर्जन गरिएक सीप र पुँजीलाई मुलुकको विकासमा लगाउनुपर्नेमा जोड दिनुभएको छ । त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय

Trending now

एकीकृत समाजवादीका नेताहरुको जिम्मेवारी हेरफेर

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ । पार्टीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार

Trending now

प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, ३ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवासमा आज भएको उक्त भेटमा राजदूत

Trending now

इलामका किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा

मङ्गलबारे (इलाम), ३ पुस : “अब किबी उखेलेर अलैँची नै लगाउने हो”, मकैबारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भन्नुभयो । सातदेखि १० वटा किबीका झाङ अटाउने जग्गामा एक मन

Trending now

बाँकेको मत्स्य विकास केन्द्रमा दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन

राँझा (बाँके), ३ पुसः राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्दै आएको केन्द्रका सूचना अधिकारी मत्स्य अधिकृत शालिकराम चौधरीले जानकारी दिनुभयो । लुम्बिनी

Trending now