राससका सामग्रीमा विश्वसनीयताको प्रश्न उठ्नु हुँदैन
काठमाडौँ, ६ फागुनः नेपालका आमसञ्चार तथा पत्रकारिता क्षेत्रका अग्रजहरूले राष्ट्रिय समाचार समिति (रासस)ले आगामी दिनमा समाचार सामग्रीमा विविधिता थप्दै जानुपर्ने र डिजिटल माध्यमलाई थप मजबुत बनाउने सुझाव दिनुभएको छ ।
Trending now

