01/16/2026, 07:53:54
शुक्रबार, माघ ०२, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

प्रधानमन्त्री ओलीद्वारा दाङको टरिगाउँ विमानस्थल अवलोकन

दाङ, ५ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको अवलोकन गर्नुभएको छ । आज विमास्थलको अवलोकन गर्दै उहाँले विमानस्थल सञ्चालन र स्तरोन्नतिका लागि आगामी वर्ष बजेट विनियोजन गर्ने

Trending now

कर्णालीलाई समस्या होइन सम्भावनाको सरोवर बनाऔँ : कर्णाली प्रदेश मुख्यमन्त्री कँडेल

कर्णाली, ५ फागुनः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीलाई समस्याको खाल्डो नभई सम्भावनाको सरोवर बनाउनुपर्ने बताउनुभएको छ । ऋति फाउण्डेसनद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली उत्सवः कुडा कर्नालीका’ छैटौँ संस्करणको

Trending now

ओडिसा घटनाका विषयमा कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौँ, ५ फागुनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताउनुभएको छ । सो विश्वविद्यालयको छात्राबासमा

Trending now

सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त

काठमाडौँ, ५ फागुन: सन् २०२४ मा जापानको आर्थिक वृद्धिदर अत्यधिक सुस्त भएको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी व्यापार नीति, आयात शुल्कलगायतका कारण विश्वको चौथो ठूलो

Trending now

धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माणार्थ जग्गा–सम्झौता

काभ्रेपलाञ्चोक, ५ फागुनः यहाँको पर्यटकीय नगरी धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माण हुने भएको छ । यसका लागि चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिका बीच आज वडा नं ८ स्थित कटुवापाखाको

Trending now

समाचारका लागि पात्रभन्दा विषयवस्तु प्रधान हुनुपर्छः प्रमुख सचेतक चौधरी

काठमाडौँ, ५ फागुनः राससले संसदीय गतिविधिसँग सम्बन्धित समाचार सङ्कलन र सम्प्रेषण कार्य हामीले पनि अध्ययन गरिरहेकै छौँ । राससबाट निष्पक्ष र सन्तुलित समाचारका लागि भएका प्रयासमा समर्थन छ । यस

Trending now

सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुन्छ : प्रधानमन्त्री ओली

दाङ, ५ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने बताउनुभएको छ । यहाँको घोराहीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका

Trending now

मातृभाषामा समाचार सेवा प्रारम्भ गर्ने राससको प्रयास प्रशंसायोग्य छः सचेतक लामा

काठमाडौँ, ५ फागुन: मुलुक दूरदराजका गाउँबस्तीमा पुगेर समाचार सङ्कलन गर्न राष्ट्रिय समाचार समिति (रासस)ले लिएको लक्ष्य सकारात्मक छ । चौबिस घन्टा सेवा र स्वतन्त्र भएर काम गर्ने अठोट सराहनीय छ

Trending now

सत्र हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारतसँग सहमति

काठमाडौँ, ५ फागुन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारत सरकारसँग सहमति भएको बताउनुभएको छ । इनर्जी इन्फर्मेसन सेन्टर प्रालिद्वारा

Trending now

नीतिगत र कानुनी सुधार, शान्ति सुरक्षा र दण्डहीनता अन्त्य गृह मन्त्रालयको प्राथमिकतामा

काठमाडौँ, ५ फागुनः गृह मन्त्रालयले बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने कार्ययोजनाका साथ काम भइरहेको स्पष्ट पारेको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रामचन्द्र तिवारीले नीतिगत र कानुनी सुधार,

Trending now