एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन प्रहरी महानिरीक्षक थापाको निर्देशन
काठमाडौँ, ५ चैतः प्रहरी महानिरीक्षक दीपक थापाले निजी स्वार्थ तथा व्यक्तिगत लाभ त्यागेर सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन मातहतलाई निर्देशन दिनुभएको छ । नेपाल
Trending now

