सिंहदरबार बनेको स्वास्थ्य मन्त्रालयको प्रिफ्याब भवन हस्तान्तरण, एक दुई दिनबाट सेवा सुरु
काठमाडौँ, मङ्सिर ३ गते । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) ले सिंहदरबार भित्र बनाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रिफ्याब भवन हस्तान्तरण गरेको छ। विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा निर्माण गरिएको छ
Trending now
