अनुरा कुमारा दिसानायके राष्ट्रपतिमा निर्वाचित भएको श्रीलंका निर्वाचन आयोगको घोषणा
६ असोज, काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । श्रीलंकाको इतिहासमा पहिलो पटक
Trending now