म्यानपावर व्यवसायीका शाखा कार्यालय नवीकरण गर्न वैदेशिक रोजगार विभागको आह्वान
६ असोज, काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीका शाखा कार्यालय नवीकरण गर्न आह्वान गरेको छ । त्यसका लागि असोज मसान्तभित्र आवश्यक कागजातसहित नवीकरणका लागि निवेदन दिन भनेको हो ।
Trending now