जुनियर एनटीआर अभिनीत ‘देवरा पार्ट १’ को अग्रिम बुकिङ आक्रामक
९ असोज, काठमाडौं । जुनियर एनटीआरले अभिनय गरेको दक्षिण भारतीय फिल्म ‘देवरा पार्ट १’ सेप्टेम्बर २७ मा रिलिज हुँदै छ। रिलिजको केही दिन बाँकी हुँदा फिल्मको अग्रिम बुकिङ खुलिसकेको छ।
Trending now