अमेरिकामा चुनाव : सर्वेक्षणमा ह्यारिस अगाडि, ‘स्विङ स्टेट्स’मा ट्रम्प
१५ कात्तिक, काठमाडौं । अमेरिकामा चुनाव आउन मात्र पाँच दिन बाँकी छ। कमला ह्यारिस र डोनाल्ड ट्रम्प दुवैले ‘स्विङ स्टेट’हरूमा जोड दिइरहेका छन्। कसलाई मत दिने भनेर निर्णय गरिनसकेका मतदातालाई
Trending now