09/18/2025, 13:07:34
बिहिबार, असोज ०२, २०८२

सेतो प्रेस संवाददाता

आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ, ४ जेठ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ¬्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

Trending now

बुल्दीखोलामा पुल निर्माण

तनहुँ, ४ जेठः जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठबाट बसपार्क जावतजावत बुल्दीखोलामा पुल निर्माण गरिएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले बुल्दीखोलामा एक स्पामको पुल निर्माण गरिएको बताउनुभयो । पुल

Trending now

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, ४ जेठ : प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव

Trending now

ढकमक्क फुलेका गुलमोहरले लोभ्यायो पर्यटकलाई

झापा, ४ जेठ : बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित

Trending now

एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी

गोरखा, ४ जेठ : गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाल्नुभयो । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाउनुभएका उहाँलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा

Trending now

स्थानीय आफैँले बनाउन थाले खोलामा पुल

तुलसीपुर (दाङ), ४ जेठ : दाङ–रोल्पा सडकखण्ड अन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै

Trending now

सगरमाथा संवादमा बाह्र विषयका समानान्तर सत्र

काठमाडौँ, ४ जेठः नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भएका छन् । उक्त सत्रहरूमा विभिन्न मुलुकबाट आउनुभएका र नेपालका सरकारी निकायका सम्बन्धित अधिकारी

Trending now

घरछेउमै स्वास्थ्य सेवा पाएपछि घोरदौराका महिला खुसी

देउखुरी (दाङ), ४ जेठः घोराही उपमहानगरपालिका–१८ का ४८ वर्षीय महिलाको पाठेघर बाहिर आएको र समयसमयमा दुख्ने पनि गथ्र्यो । दुई छोरा र तीन छोरी घरमै जन्माउनुभएकी उहाँ प्रजनन स्वास्थ्य र

Trending now

गलत निर्णय गर्ने छुट कांग्रेसभित्र कसैलाई छैन : गगनकुमार थापा

वालिङ (स्याङ्जा), ४ जेठः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले गलत काम र गलत निर्णय गर्ने छुट पार्टीभित्र कसैलाई नभएको धारणा राख्नुभएको छ । नेपाली कांग्रेस स्याङ्जा

Trending now

धवलागिरिमा मौलिक ‘पुर्खौँली’ नृत्य प्रतियोगिता

म्याग्दी, ४ जेठः जिल्लाको धवलागिरि गाउँपालिकामा रहेका मौलिक संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले आज ‘पुर्खौँली’ नृत्य प्रतियोगिता भएको छ । धवलागिरि गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न पाँच वटा समूहका

Trending now