09/12/2025, 12:05:12
शुक्रबार, भदौ २७, २०८२

सेतो प्रेस संवाददाता

श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगी दर ०.६ प्रतिशतमा सीमित

कोलम्बो, ९ असार : श्रीलंकामा उपभोक्ता मूल्य सूचकांक (कोलम्बो उपभोक्ता मूल्य सूचकांक) अनुसार मे २०२५ मा समग्र महँगी दर ०.६ प्रतिशत पुगेको छ। यो दर अघिल्लो महिना अर्थात् अप्रिल २०२५

Trending now

नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको एक दिनपछि पाकिस्तानद्वारा ट्रम्पको निन्दा

इस्लामाबाद, ९ असार : पाकिस्तानले इरानमाथि बमबारी गरेकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निन्दा गरेको छ । भारतसँगको हालैको सङ्कट समाधान गरेकामा ट्रम्प नोबेल शान्ति पुरस्कारको हकदार भएको बताएको २४ घण्टाभन्दा

Trending now

विश्वास र शङ्काको घेराबीच संयुक्त राष्ट्रसङ्घ ८०औ वार्षिकोत्सव मनाउँदै

संयुक्त राष्ट्रसङ्घ, ९ असार : आफ्नो प्रभाव बदनाम भएको र बजेट चकनाचुर भएको अवस्थामा संयुक्त राष्ट्रसङ्घले आफ्नो ८०औँ वार्षिकोत्सव मनाउँदै गर्दा आलोचनाको आँधीको सामना गरिरहेको छ । साथै यसले ध्रुवीकृत

Trending now

हदबन्दी माथिको जग्गा अनियमितता गर्नेलाई कारबाही हुन्छः सहकारीमन्त्री अधिकारी

काठमाडौँ, ९ असारः भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि वितरण र व्यवस्थापन प्रणालीलाई रुपान्तरण गर्न पुराना भूमिसम्बन्धी कानुनलाई परिमार्जन गर्न मन्त्रालय क्रियाशील रहेको स्पष्ट पार्नुभएको छ ।

Trending now

खेलाडीको क्षमता अभिवृद्धिका लागि सरकारले योजनाबद्ध प्रयास गरेको छ : खेलकुदमन्त्री चौधरी

काठमाडौँ, ९ असारः सरकारले प्रचलित कानुन, बजेट कार्यान्वयन कार्ययोजना, निर्धारण गरिएका ‘माइलस्टोन’ र वित्तीय अनुशासनका सबै पक्षलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गरिने स्पष्ट पारेको छ । विनियोजन

Trending now

रङ्गमञ्चले मेरो कलाकारितालाई अनुशासित बनाउँछ : अभिनेता सरोज खनाल

काठमाडौँ, ९ असारः अभिनेता सरोज खनाल रङ्गमञ्च र चलचित्रका लागि परिचित नाम हुनहुन्छ । उहाँले तीस भन्दा बढी नाटक र सय भन्दा बढी चलचित्रमा काम गरिसक्नुभएको छ । नेपाली चलचित्रमा

Trending now

कोशी प्रदेशसभा : विनियोजन विधेयकमाथिको छलफल निरन्तर

विराटनगर, ९ असारः कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२÷८३ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलले

Trending now

बजेटमा सहभागितामा योजना बनउने परिपार्टी रोज्नुपर्छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ, ९ असारः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बढी बजेट माग्ने र दिने नभई सबै सहभागितामा योजना बनाउने परिपाटी रोज्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक

Trending now

कानुन बाहिर गएर दलीय प्रभाव पर्ने गरी न्यायाधीश नियुक्त भएको छैन : कानुनमन्त्री चौरसिया

काठमाडौँ, ९ असारः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान र कानुनभन्दा बाहिर गएर दलीय प्रभाव पर्ने गरी न्यायाधीश नियुक्त नभएको स्पष्ट पार्नुभएको छ । विनियोजन विधेयक, २०८२/८३ अन्तर्गत

Trending now

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ, ९ असारः गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही अघि बढाउन निर्देशन दिनुभएको छ । आज गृहमन्त्रालयमा बसेको आन्तरिक बैठकमा गृहमन्त्री लेखकले अध्यागमनमा कर्मचारी खटाउँदा स्पष्ट मापदण्ड

Trending now