मङ्गलबार, माघ ०१, २०८१

सेतो प्रेस संवाददाता

के हो बिटकोइन ईटीएफ, क्रिप्टोकरेन्सी पक्षधरहरू किन धेरै उत्साहित ?

लामो समयदेखि संयुक्त राज्य अमेरिकामा त्यस्तो निर्णय हुन सक्ने अनुमान गरिँदै आएको थियो । अब स्पट बिटकोइन एक्सचेन्ज-ट्रेडेड फन्ड (ईटीएफ)लाई निवृत्तभरण कोषदेखि लगानी ‘पोर्टफोलिओ’सम्म प्रायः सबै क्षेत्रमा प्रयोग गर्न सकिन्छ।

Trending now

ओप्पोको स्मार्टफोन फाइन्ड एक्स ७ अल्ट्रा सार्वजनिक

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले उत्कृष्ट क्यामेरा रहेको फाइन्ड एक्स सेभेन स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले हाललाई आफ्नो घरेलु चिनियाँ बजारमा मात्रै सीमित गर्नेगरी यो फोन ल्याएको हो ।

Trending now

गठबन्धन ५ वर्ष जान्छ, कसैले भ्रम नपाल्दा हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार पाँचै वर्ष चल्ने बताएका छन् । बिहीबार दिउँसो रूकुम पश्चिमको बाफिकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो

Trending now

काठमाडौंका मेयरको मर्यादाक्रम घटाउने प्रस्ताव

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले काठमाडौं महानगरपालिका प्रमुख (मेयर) को मर्यादाक्रम घटाउने प्रस्ताव गरेको छ । हाल काठमाडौं महानगर पालिका प्रमुखको मर्यादाक्रम १० औं स्थानमा छ । प्रचलित व्यवस्था अनुसार

Trending now

रिगललाई फेरि थुनामा पठाउने सर्वोच्चको फैसला (पूर्णपाठ)

सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको

Trending now

रमिता खड्काको जब भेटे तिमिलाई

रुकुम पश्चिमकी रमिता खड्काको आधुनिक गीत जब भेटे तिमिलाई सार्वजनिक भएको छ ।  सानीभेरी गाउँपालिका -१, भण्डारबन घर भएकी  खड्काको गीत केही दिन अघि मात्रै सार्वजनिक भएको हो । माया

Trending now

संंस्कृति बोलको गीत बजारमा आउँदै

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका निवासी गीतकार आरसी खड्का र गायक डिल्ली परियारको संयुक्त प्रस्तुति संंस्कृति बोलको गीत बजारमा आउने भएको छ ।  साविक मध्यपश्चिम क्षेत्रको सिङ्गारु भाकामा तयार पारिएको गीत आगामी असोज

Trending now

तिल्सरा शर्माको तीज गीत सरर गाडीमा

रुकुम पश्चिमकी तिल्सरा शर्माको तीज गीत सरर गाडीमा सार्वजनिक भएको छ । यसवर्षको तीज नजिंकैदै गर्दा चेली र माइतीघरको सम्बन्धलाई समेट्दै शर्माको गीत केही दिन अघि सार्वजनिक भएको हो ।

Trending now