02/16/2026, 08:16:24
सोमबार, फागुन ०४, २०८२

आन्दोलनकारीले जलाएको प्रचण्डपुत्री दाहालको घरमा शव फेला


काठमाडौँ, भदौ २५ :आन्दोलनकारीले जलाएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ ।

हिजो प्रदर्शनकारीले आगजनी गरेको ललितपुरको ढोलाहिटीस्थित घरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

शव पहिचान भएको छैन ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..