11/14/2025, 18:22:18
शुक्रबार, कार्तिक २८, २०८२

जङ्गीअड्डा वरिपरि कडाइपछि धरहराअगाडि भेला भए युवा, भने– सुशीला कार्की मान्दैनौँ


काठमाडौँ, भदौ २६ : नेपाली सेनाले जङ्गीअड्डा वरिपरि कडाइ गरेपछि युवाहरू सुन्धारास्थित धरहराअगाडि भेला भएका छन् । हिजोदेखि जङ्गीअड्डा वरिपरि ठूलो संख्यामा भेला भएर नाराबाजी गर्न थालेपछि आज युवालाई सेनाले सुन्धारामै रोकेको हो ।

बिहानैदेखि सुन्धारामा भेला भएका युवाले ‘सुशीला कार्की मान्दैनौँ’ भन्दै नाराबाजी गरिरहेका छन् । उनीहरूलाई सेनाले माइकिङ गरेर धैर्य बस्न अनुरोध गरेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..