02/02/2026, 05:58:40
सोमबार, माघ १९, २०८२

पत्रकार दिनेश सिटौलाको निधन


काठमाडौं, माघ १८  गते। चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । रास्वपाका वरिष्ठ नेता बालेन शाहको चुनावी प्रचारको क्रममा सँगै हिँडेको बेलामा सिटौला अछाममा बेहोस भएका थिए ।

उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौं ल्याईएको छ । आज धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सिटौलाको निधन १२ बजेर ४५ मिनेटमा भएको जानकारी गराएको हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..