साँख गाउँमा नाटकीय ‘पापिनी विवाह’ (फोटो फिचर)
रुकुमपश्चिम, माघ १७ गते। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–७ साँखमा बिहीबार राति केटी–केटीकै बिचमा विवाह भयो। साँखको माथि गाउँबाट आएका जन्ती तलिगाउँबाट बेहुली लिएर फर्किए। बाजागाजासहित धुमधाम विवाह भयो। विवाहमा सयौँ मानिसहरू सहभागी
Trending now
