01/16/2026, 13:57:04
शुक्रबार, माघ ०२, २०८२

प्रधानमन्त्री कार्यालयमा जेनजी आन्दोलनका घाइते र सहिद परिवारकाे धर्ना


काठमाडौँ, माघ २ गते । जेनजी आन्दोलनका घाइते र सहिद परिवारले प्रधानमन्त्री कार्यालयमा धर्ना दिएका छन् । शुक्रबार उनीहरुले आफ्नो माग पूरा नभएको भन्दै प्रधानमन्त्री कार्यालयको ढोकामा धर्ना  दिएका हुन् ।

उनीहरुले प्रधानमन्त्री कार्यालय परिसरमा सहिदहरूको तस्बिर अङ्कित ब्यानर राखेर आफ्ना माग तत्काल पुरा हुनुपर्ने माग राखेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..