02/12/2026, 05:09:43
बुधबार, माघ २८, २०८२

एमालेमा अब कुनै प्यानल नरहेको केपी ओलीको घोषणा


काठमाडौं, पुस ४ गते । नेकपा एमालेका नवनिर्वाचत अध्यक्ष केपी शर्मा ओलीले प्यानलबाट महाधिवेशनमा प्रतिस्धर्पा भए पनि अब कुनै प्यानल नभएको बताएका छन् । ११ औँ महाधिवेशनपछि पहिलो केन्द्रीय कमिटी बैठकलाई शुक्रबार बबरमहलको कार्की ब्याक्वेटमा सम्बोधन गर्दै ओलीले एमाले प्यानल नभएको घोषणा गरेका हुन् ।

‘महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा पनि भयो । तर अब केन्द्रीय कमिटीमा प्यानल छैन । यो देश हाँक्ने केन्द्रीय कमिटी हो,’ ओलीले भने, ‘यसैले एमालेमा अब कुनै प्यानल छैन ।’

देश अप्ठ्यारोमा रहेको भन्दै उनले अप्ठ्यारोविरुद्ध एकजुट भएर काम गर्नुपर्ने उनले बताए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..