काठमाडौँ, मङ्सिर १८ गते । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य ३ हजार ६२५ निर्धारण भएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














