काठमाडौँ, मङ्सिर २ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक १ बजे बस्ने तय भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा आवश्यक निर्णय हुने प्रशासन सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ।
आजको बैठकमा समाज कल्याण परिषदमा पनि केही नियुक्तिको निर्णय हुन सक्ने बताइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














