01/01/2026, 13:54:45
बिहिबार, पुष १७, २०८२

प्रि-ओपन सेसन: २.२७ अंकले बढ्यो नेप्से


काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आइतवार २.२७ अंक बढेर २५९८.३९ को विन्दुमा आएको छ।

यस सेसनमा ५८ लाख ९१ हजार १२२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ४० कम्पनीको ८ हजार ९३४ कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

नेप्सेमा कारोबार भएकामध्ये १९ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..