11/06/2025, 14:12:00
बिहिबार, कार्तिक २१, २०८२

प्रि-ओपन सेसनमा नेप्से २.३० अंकले बढ्यो


काठमाडौँ, कात्तिक २० गते  । प्रि-ओपन सेसनमा नेप्से परिसूचक बिहीबार २.३० अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २६०९.७२ विन्दुमा पुगेको छ।

प्रि-ओपन सेसनमा ४९ स्क्रिप्सको ६ हजार ४०७ कित्ता सेयर ४४ लाख ६५ हजार ५३४ रुपैयाँमा खरिदबिक्री भए। यो समयमा २३ वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घटेको छ।

१ स्टकको मूल्य भने यो समयमा स्थिर रहेको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..