02/13/2026, 03:10:19
बिहिबार, माघ २९, २०८२

माओवादी राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठक


काठमाडौँ, कात्तिक १८ गते ।नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बसेको छ ।

महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयका अनुसार बैठक कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा सुरु भएको हो । आयोजक समितिको बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक प्रज्ञाप्रतिष्ठानको हल कमलादीमा बस्दैछ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..