09/09/2025, 17:18:25
मङ्गलबार, भदौ २४, २०८२

विपक्षी दलहरूले मागे प्रधानमन्त्री ओलीको राजीनामा


काठमाडौं, भदौ २४ : विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

हिजो जेन– जीको आन्दोलनमा भएको घटनाबारे छलफल गर्न आज सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले शिलापत्रलाई जानकारी दिए ।

त्यस्तै, बैठकले नयाँ बानेश्वर घटनाको स्वतन्त्र न्यायिक छानबिन समिति बनाउन माग गरेको छ ।

 


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..