12/12/2025, 18:56:16
शुक्रबार, मङि्सर २६, २०८२

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु


चन्द्रपुर (रौतहट), १ असारः चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ ।

आज बिहान चट्याङ लागेर घाइते हुनुभएका उहाँको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..