04/15/2025, 03:02:07

फूटबल समाचार : युरोपियन च्याम्पियन्स लिग : बार्सिलोनाद्वारा डर्टमण्डको पोस्टमा ४ गोल, एस्टोन भिल्ला, पिएसजीसंग स्तप्ध


मिति २०८१ चैत्र २८ गते, यूरोपियन च्याम्पीयन्स लिग अन्तरगतको सुपर ८ को खेलमा बार्सिलोनाले डर्टमण्डलाइ ४-० ले पराजित गरेको छ |बार्सिलोनाका लावोंडोस्कीले २ गोल गरे भने र रफिना र येमल ले १/१ गोल गरे| अर्को खेलमा एस्टन भिल्ला, पियसजीसंग १-३ ले पराजित भयो, ३५औ मिनेटमा अग्रता लिएको एस्टन भिल्ला ३९,४९ र ९० मिनेटमा गोल खाइ पराजित हुन् पुग्यो | सुपर ८ को दोश्रो लेग अप्रिल १६मा एस्टन भिल्ला बिरुद्ध पियसजी र डर्टमण्ड बिरुद्ध बार्सिलोना खेल्नेछन् भने अप्रिल १७ मा रियल मेड्रिड बिरुद्ध आर्सनल र इन्टर बिरुद्ध बायर्न म्युनिखको खेल हुदैछ |


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ