04/13/2025, 14:36:24

नेपालको दोश्रो जित कुवेत ६ विकेटले पराजित


मिति २०८१ चैत्र २८ गते, बिहिबार : हङकङमा हङकङ सहित नेपाल, कतार र कुवेत बीच चलिरहेको चारदेशीय ट्वान्टी -२० क्रिकेट प्रतियोगितामा नेपालले दोश्रो जित दर्ता गरेको छ | कुवेतले दिएको १८६ रनको लक्ष्य १८.५ ओभरमा जम्मा ४ विकेट गुमाउदै १८६ रङ बनाएर जित हासिल गर्यो | हिजो मिति २०८१ चैत्र २७मा भएको खेलमा नेपालले कतारलाई ८ विकेटले जितेको थियो | हिजो नै भएको खेलमा कुवेतले हङकङलाइ ४ विकेटले पराजित गरेको थियो | आजको दोश्रो खेल हङकङ र कतारको हुदैछ | यस सिरिजमा पहिलो र दोश्रो हुने टोलि फाइनलमा प्रवेश गर्छन भने तेश्रो र चौथो टोलि तेश्रो स्थानको लागि खेल्नेछन् | फाइनल खेल २०८१ चैत्र ३१ आइतबार हुदैछ | नेपालको लिग चरणको अन्तिम तथा तेश्रो खेल २०८१ चैत्र ३० गते शनिबार हुदैछ |


कुवेत बिरुद्ध नेपाल

प्लेयर अफ द म्याच : कुशल भुर्तेल (नेपाल)

कुवेतको पारी – 185/8 (20 ओभर)

ब्याट्सम्यानरनबल४s६sस्ट्राइक रेट
रविजा सन्दरुवन c गुल्सन झा b राजवंशी261521173.33
क्लिन्टो एण्टो c पौडेल b यादव413042136.66
मित भाभसर b सोमपाल कामी352822125.00
उस्मान पटेल † c & b सोमपाल कामी131001130.00
मुहम्मद उमर lbw b भुर्तेल130033.33
बिलाल ताहिर c राजवंशी b यादव321314246.15
मोहम्मद अस्लम (क) run out (†आसिफ शेख/यादव)171321130.76
निमिश लाथीफ b सोमपाल कामी6401150.00
यासिन पटेल अविजित340075.00
एक्स्ट्रा (b 3, lb 6, w 2)11
जम्मा185/8 (20 ओभर, रनरेट: 9.25)

बलिङ – नेपाल

बलरओ.म.र.व.इकोनwnb
करण केसी3030010.0010
सोमपाल कामी403639.0000
नन्दन यादव403428.5000
ललित राजवंशी302418.0000
दीपेन्द्र सिंह ऐरी2025012.5000
कुशल भुर्तेल402716.7510

नेपालको पारी – 186/4 (18.5 ओभर)

ब्याट्सम्यानरनबल४s६sस्ट्राइक रेट
कुशल भुर्तेल c निमिश लाथीफ b पटेल815066162.00
आसिफ शेख † c निमिश लाथीफ b अस्लम533824139.47
कुशल मल्ल c & b पटेल460066.66
रोहित पौडेल (क) अविजित450080.00
दीपेन्द्र सिंह ऐरी c पटेल b शफिक311223258.33
गुल्सन झा अविजित9320300.00
एक्स्ट्रा (b 1, nb 1, w 2)4
जम्मा186/4 (18.5 ओभर, रनरेट: 9.87)

बलिङ – कुवेत

बलरओ.म.र.व.इकोनwnb
मोहम्मद शफिक3.5042110.9500
अनुदीप चेंथमारा2030015.0010
यासिन पटेल401724.2500
मित भाभसर2041020.5001
मोहम्मद अस्लम402516.2500
निमिश लाथीफ3030010.0010



प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ