बुधबार, चैत ०५, २०८१

जग्गा दान

यातायात कार्यालय स्थापनाका लागि अधिकारी दम्पतीको पाँच रोपनी जग्गा दान

बन्दीपुर (तनहुँ), ६ चैतः बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि एक परिवारले पाँच रोपनी जग्गा दान गरेका छन्

थप पढ्नुहोस्