लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
लम्की (कैलाली), १६ मङ्सिर : यहाँस्थित लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण हुने भएको छ । आज लम्कीचुहा नगरपालिकाका नगर प्रमुुख सुशीला शाहीले नयाँ भवनको शिलान्यास गर्नुभयो । बिरामीको चापलाई
Trending now

