01/02/2026, 03:19:35
बिहिबार, पुष १७, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

करिब दुई हप्ता लामो भ्रमण सकेर परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फिर्ता

काठमाडौँ, ८ पुस : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा युरोपका केही देश र भारतको करिब दुई हप्ता लामो भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्किएपछि आज साँझ त्रिभुवन

Trending now

भक्तपुर बालकोटमा बाबु-छोराको हत्या आशङ्कामा प्रहरीद्वारा अनुसन्धान तीव्र

भक्तपुर, ८ पुस : सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा मृत अवस्थामा भेटिएका बाबुछोराको हत्या भएको आशङ्कामा अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१

Trending now

सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ, ८ पुसः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्डका रूपमा रहेको बताउनुभएको छ । महान्यायाधिवक्ता कार्यालयको ७४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानन्यायाधीश

Trending now

सन्त नेता कृष्णप्रसाद भट्टराईले देखाएको बाटो अनुसरण गर्नुपर्छ : डा. शेखर कोइराला

काठमाडौँ, ८ पुस : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन्त नेता कृष्णप्रसाद भट्टराईले देखाएको बाटो अनुसरण गर्नुपर्ने बताउनुभएको छ । सन्त नेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्म जयन्तीका अवसरमा

Trending now

सहकारी ठगी प्रकरण : छविको बयान लिइयो, रवि लगायतको लिइँदै

गण्डकी, ८ पुस (रासस) : पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु भएको

Trending now

गलत परामर्शले आत्महत्याका घटना झन् बढे : महिला तथा सामाजिक मामिला समिति

काठमाडौँ, ८ पुस: प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिमा ‘आत्महत्या रोकथाम सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन सम्बन्धमा’ भएको छलफल भएको छ । आज भएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव

Trending now

शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह

काठमाडौँ, ८ पुसः बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भाग्नुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बङ्गलादेशको

Trending now

बङ्गलादेशमा हसिनाको परिवारमाथि पाँच अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु

काठमाडौँ, ८ पुसः बङ्गलादेशले पदच्यूत नेता शेख हसिना र उहाँको परिवारले रुस समर्थित आणविक उर्जा संयन्त्रमा कथित पाँच अर्ब डलरको घोटालाको अनुसन्धान सुरु गरेको भ्रष्टाचार विरोधी आयोगले सोमबार जनाएको छ

Trending now

चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछाने स्वतः निलम्बनमा : सङ्घीय संसद सचिवालय

काठमाडौँ, ८ पुस : चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा सम्पत्ति शुद्धीकरण

Trending now

सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै हुन आवश्यक छ : यातायातमन्त्री दाहाल

काठमाडौँ, ८ पुसः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी चालक अनुमतिपत्र तथा वितरणको काम अब प्रदेशस्तरबाटै गरिनुपर्ने बताउनुभएको छ । यातायात व्यवस्था विभागले आज यहाँ आयोजना गरेको यातायात क्षेत्रमा

Trending now