नवनिर्वाचित सभामुख जोनसनलाई डोनाल्ड ट्रम्पको बधाइ
रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकी काङ्ग्रेसमा निर्वाचित सभामुख माइक जोनसनलाई बधाइ दिनुभएको छ । जोनसोनको नेतृत्वले अमेरिकी संसद्को गरिमालाई थप उचाइमा पुर्याउने उहाँले बताउनुभएको छ ।
Trending now

