अर्थतन्त्रको विकासमा सबै राजनीतिक दल एक हुनु जरुरी छ : डा स्वर्णिम वाग्ले
लेखनाथ (कास्की), १२ माघः प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले राजनीति सङ्लो हुन सके दश वर्षमा मुलुकमा समृद्धि हासिल गर्न सकिनेमा जोड दिनुभएको छ ।
Trending now

