नवलपुरका किसान तोरी खेतीप्रति आकर्षित
मध्यविन्दु (नवलपरासी), १२ माघः नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा बृद्धि भएको छ । अन्य बालीको तुलनामा
Trending now

