युवाहरूका लागि अवसरको भूमि हो कर्णाली : प्रदेश प्रमुख जोशी
कर्णाली, १३ माघ : कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले युवाहरूका लागि कर्णाली अवसरको भूमि भएको बताउनुभएको छ । परिवर्तनका लागि युवा संस्थाद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि आयोजित ‘कर्णाली युवा महोत्सव’को
Trending now

