भूकम्पपछिको पुर्ननिर्माणले अब तिव्रता पाउँछ : गृहमन्त्री लेखक
काठमाडौँ, १५ फागुन : गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई तीव्रता दिइएको बताउनुभएको छ । सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकमा
Trending now

