01/14/2026, 14:08:37
बुधबार, पुष ३०, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

‘विपद् जोखिम न्यूनिकरणका लागि मिलेर काम गर्नुपर्ने’

धनगढी, २७ फागुन : गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित प्रादेशिक आपतकालीन गोदामघर आज हस्तान्तरण

Trending now

मुर्रा राँगाः नस्ल सुधार कार्यक्रम सफल

राँझा (बाँके), २७ फागुनः पशुपालनका माध्यमबाट किसानको जीनस्तर उकास्ने उद्देश्यले सरकारले अघि बढाएको नश्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको छ । खजुरा गाउँपालिका–२ एल गाउँ निवासी किसान

Trending now

उपत्यकामा ‘सेप्टिक ट्याङ्क’ अभियान चलाउनुपर्नेमा उपप्रधानमन्त्रीको जोड

काठमाडौँ, २७ फागुन : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नैपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ । सहरी विकास मन्त्रालयमा आज उपप्रधानमन्त्री सिंहले काठमाडौँ, भक्तपुर र

Trending now

शून्य समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २८ फागुनः प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद मुक्ताकुमारी यादवले एसईई परीक्षा सुरु हुन लाग्दा शिक्षक आन्दोलित भएकाले समस्याकोे सामाधान छिटा

Trending now

ऊनबाट आम्दानी खोजिरहेका आमा

बलेवा (बागलुङ), २६ फागुनः बागलुङको निसी, भुजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि भेडापालनमा सक्रिय छन् । पहाडी भेग भएकाले पशुपालनमा रमाइरहेका यहाँका स्थानीय किसान पछिल्लो समय भेडाको मासुसँगै ऊनको

Trending now

‘गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र नै हो’

काठमाडौँ, २७ फागुनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको विकल्प निरङ्कुशता नभई समाजवादी गणतन्त्र भएको बताउँदै गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । माओवादी केन्द्रको

Trending now

धार्मिक पर्यटनसँग जोड्दै लाटी बाराही

गण्डकी, २७ फागुनः तनहुँको शुक्लागण्डकी नगरपालिका–८ वैद्यपानी सिम्लेस्थित लाटी बाराही मन्दिर यहाँको प्राचीन तीर्थस्थल हो । प्राचीन तीर्थस्थलका रुपमा पुस्तौँदेखि पूजाआजा हुँदै आए पनि यो मन्दिर स्थापनाको यकिन तिथिमिति भने

Trending now

प्रशिक्षणले पार्टीलाई सशक्त बनाउँछ : सभापति देउवा

सुदूरपश्चिम, २७ फागुनः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमले पार्टी सङ्गठनलाई मजबुत बनाउन मद्दत पुग्ने बताउनुभएको छ । नेपाली कांग्रेस, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज

Trending now

हराएका सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ, २७ फागुनः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रममा

Trending now

सांसदहरुको स्वास्थ्य परीक्षण

काठमाडौँ, २७ फागुनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सङ्घीय संसद् परिसरमा सांसदलगायत मर्यादापालक, कर्मचारी, सञ्चारकर्मीको स्वास्थ्य परीक्षण गरिएको हो । सरकारले नसर्ने रोगहरुको पहिचानकालागि

Trending now