गण्डकीमा टुंगियो मन्त्रालय भागबण्डा, एमालेका केसीलाई भौतिक पूर्वाधार मन्त्रालय
१७ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ। एमालेले पाउने ४ वटा मन्त्रालयमध्ये सबैभन्दा शक्तिशाली मानिएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय प्रकाश केसीले
Trending now
