राजकुमार राव र श्रद्धा कपूर अभिनीत फिल्म ‘स्त्री २’ को ट्रेलर सार्वजनिक
साउन ३, काठमाडौं । बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म 'स्त्री २' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार जिओ स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको
Trending now