बंगलादेशमा विद्यार्थीहरूको आन्दोलनमा हिंसा, २५ जनाको मृत्यु
साउन ४, काठमाडौं । बंगलादेशमा ‘मुक्ति युद्ध’मा लडेका सैनिकका छोराछोरीका लागि ल्याइएको आरक्षणको विरूद्धमा प्रदर्शनमा हालसम्म २५ जनाको मृत्यु भएको छ। बिबिसी हिन्दीका अनुसार आरक्षण विरूद्ध विद्यार्थीहरूले देशव्यापी प्रदर्शन गरिरहँदा
Trending now