मेटा कम्पनीले गरे अश्लीलता फैलाउने ६३ हजार इन्स्टाग्राम अकाउन्ट बन्द
१५ साउन, काठमाडौं । मेटा कम्पनीले बुधबार एउटा महत्वपूर्ण जानकारी सार्वजनिक गरेको छ । मेटाले करिब ६३ हजार इन्स्टाग्राम अकाउन्टलाई आफ्नो प्लाटफर्मबाट हटाइदिएको छ । ती सबै अकाउन्टहरु अश्लील गतिविधिसँग
Trending now