महिला फुटबलमा डोमेस्टिक खेल शून्य, दुई वर्षदेखि रोकियो लिग
काठमाडौं । सन् २०२३ मा चीनको हान्जाउमा १९औं एसियन गेम्स सहितका धेरै अन्तर्राष्ट्रिय खेल खेलेका नेपाली महिला खेलाडीले देशभित्र भने एउटा प्रतियोगिता पनि खेल्न पाएनन् । एसियन गेम्ससँगै पेरिस ओलम्पिकको
Trending now