राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसको आधारमा पौडेलले माघ २२ गते बस्ने गरी संसद् अधिवेशन आह्वान गरेका हुन्। राष्ट्रपतिले नेपालको
Trending now