फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरपालिकाको आर्थिक सहयोग-सहित सम्मान
पाटन (ललितपुर), २० माघः ललितपुर महानगरपालिकाले ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन फुटबल क्लब र गोल्डकप विजेता क्लबहरूलाई आर्थिक सहयोग-सहित सम्मान गरेको छ । महानगरले आफ्नो वार्षिक कार्ययोजनाअनुसार आज यहाँ एक
Trending now